१.डाँक तथा टिकट शाखाः

  • हुलाक वस्तु दर्ता गर्ने,
  • हुलाक वस्तु वितरण गर्ने,
  • टिकट बिक्रि गर्ने
  • शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन गर्ने
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रबर्दन गर्ने
  • हुलाक वस्तुको संकलन, ढुवानि, वितरण कार्यलाई प्रभावकारी बनाउने र टिकट बिक्रिकार्यलाई सेवाग्राही मैत्री बनाउने
  • आन्तरिक डाकको अभिलेख तौल आइटम छुटिने गरी राख्ने

२.लेखा शाखाः

  • चालु र पुँजिगत बजेट निकासा लिने
  • निकाशा खर्चको श्रेस्ता अद्यावधिक राख्ने
  • कार्यालयको आर्थिक विवरण तयार गरी पेश गर्ने
  • कर्मचारीहरुको तलबि प्रतिवेदन पास गराउने
  • आर्थिक कारोबारको आन्तरिक तथा अन्तिम लेखा परिक्षण गराउने
  • कार्यालयको मासिक आम्दानि खर्चको विवरण तयार गरी सार्वजनक गर्ने
  • आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षणबाट औल्याइएका बेरुजुको लगत खडा/अद्यावधिक गर्ने र फछ्यौटका लागि लेखि पठाउने
  • ३. प्रशासन तथा जिन्सी शाखा
  • टिकट प्राप्ती र भण्डारण गर्ने
  • डाँक सञ्चालन गर्ने र कर्मचारीलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझ्ने/बुझाउने व्यवस्था गर्ने
  • पालिका हुलाक कार्यालयसँग समन्वय र अनुगमन गर्ने
  • डाँक रेखा निर्माण र अद्यावधिक गर्ने
  • अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्न
  • हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने
  • विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने
  • पालिका हुलाक कार्यलयहरु व्यवस्थापन गर्ने
  • नियमानुसार रोयल्टि र नविकरण दस्तुर लिने
  • मासिक, त्रैमासिक र वार्षिक विवरण सम्बन्धित निकायमा पठाउने
  • दर्ता चलानि फाईलिङ चुस्त दुरुस्त बनाउने
  • कर्मचारीको हाजिरि बिदाको अभिलेख राख्ने
  • सरुवा बढुवा नियुक्तोका टिप्पणी उठाउने सदर गर्ने