वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५
हुलाक कार्यालयबाट विभिन्न हुलाक वस्तुहरू पठाउने र पाउने सेवा नै डाँक सेवा हो । यस कार्यालयबाट देहायका हुलाक वस्तु दर्ता तथा वितरण हुन्छ ।
१. साधारण पत्र
२. रजिष्ट्रि पत्र
३. बुकपोष्ट
४. हुलाक पत्र (पोष्ट कार्ड)
५. हवाई पत्र
६. साना प्याकेट र पुलिन्दाहरू
७. समाचारपत्र/पत्रपत्रिका/अखबार
८. अन्धा साहित्य