वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५
नेपाल सरकार
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
जिल्ला हुलाक कार्यालय
मन्थली¸ रामेछाप
नागरिक वडापत्र (Citizen Charter)
सि.नं. |
सेवा |
पेश गर्नुपर्ने कागजात |
लाग्ने शुल्क/दस्तुर |
जिम्मेवार शाखा/फाँट |
लाग्ने समय |
गुनासो/उजुरी सुन्ने अधिकारी |
१) |
चिठ्ठीपत्र लगायत हुलाक वस्तु दर्ता (क) साधारण (ख) रजिष्ट्री- स्वदेशी
|
फोन नम्बर र स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको बढीमा २ किलोसम्म ।
|
पहिलो २० ग्रामसम्मको रु. १०।- र प्रत्येक १० ग्रामका लागि रु. ५।- का दरले वृद्धि हुँदै जाने ।रजिष्ट्री शुल्क पहिलो २० ग्रामको रु. ४०।- र प्रत्येक १० ग्रामको रु. ५।- का दरले थप हुँदै जाने । |
काउण्टर शाखा
|
१० मिनेट
|
हुलाक अधिकृत
|
(ग) साधारण (घ) रजिष्ट्री- विदेशी
|
अंग्रेजीमा स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको बढीमा २ किलोसम्म । |
देश र तौल अनुसार तोकिएको शुल्क ।
|
काउण्टर शाखा
|
१० मिनेट
|
हुलाक अधिकृत
|
|
ग) साधारण पत्र दाखिला प्रमाणिकरण
|
पत्र दाखिलाको सूची ।
|
प्रत्येक ३ हुलाक वस्तुका लागि रु. १०।- र त्यस पछिका प्रत्येक ३ वस्तुमा रु. ५।- दरले थप हुँदै जाने ।
|
काउण्टर शाखा
|
१० मिनेट
|
हुलाक अधिकृत |
|
घ) अन्धा साहित्य (बढीमा ७ किलोसम्म)
|
स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको । |
साधारणमा निशुल्क ।
|
काउण्टर शाखा
|
१० मिनेट |
हुलाक अधिकृत |
|
(ङ) बुक पोष्ट
|
भित्री सामग्री देखिने गरी स्पष्ट ठेगाना सहित लेखिएको खामबन्दी ।
|
स्वदेशका लागि पहिलो २० ग्रामसम्मको रु. ५।- र प्रत्येको २० ग्रामका लागि रु. ५।- का दरले विदेशका लागि देश र तौल अनुसारको रकम ।
|
काउण्टर शाखा |
१० मिनेट
|
हुलाक अधिकृत |
|
(च) हुलाक दर्ता समाचार पत्र पत्रिका
|
बचाउको प्रबन्ध सहित स्पष्ट ठेगाना लेखिएको हुनुपर्ने, दर्ता/नविकरण भएको प्रमाण पेश गर्नुपर्ने ।
|
स्वदेशका लागि एक प्रतिको १०० ग्रामसम्म रु.२।- र त्यस पछिको प्रत्येक २० ग्राम वा अंशको रु. २।-
|
काउण्टर शाखा |
१० मिनेट
|
हुलाक अधिकृत |
|
२) |
चिट्ठी पत्र, सामग्री वितरण |
सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजात संस्थाको हकमा छाप |
निःशुल्क |
डाँक फाँट/हल्काराबाट घरदैलो सेवा |
तुरुन्त |
हुलाक अधिकृत |
३) |
हुलाक टिकट विक्री |
|
टिकटमा तोकिए बमोजिमको रकम |
टिकट काउण्टर |
तुरुन्त |
हुलाक अधिकृत |
४) |
पुलिन्दा |
फोन नं. सहित स्पष्ट ठेगानामा खामबन्दी |
न्युनतम २ किलो ग्रामको रु २०० बाट सुरु र त्यसपछि प्रत्येक ५०० ग्रामको रु.५० |
डाँक/ काउण्टर फाँट |
१० मिनेट |
हुलाक अधिकृत |
५) |
पत्रपत्रिका हुलाक दर्ता तथा नवीकरण |
सम्पादकको निवेदन, सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्र, पछिल्लो वर्षको कर चुक्ता प्रमाण पत्र, हालसालै प्रकाशित २ प्रति पत्रिका, ३० जना स्थायी ग्राहकको सूची |
निवेदनमा टाँस्न रु. १०।- को टिकट एक जिल्लाबाट दाखिला गर्न रु. २००।- र अन्य जिल्ला समेतको लागि प्रति जिल्ला रु. १०।- नवीकरणका लागि एक जिल्लाका लागि रु. १००।- र अन्य जिल्ला समेतका लागि प्रति जिल्ला रु. १०।- नविकरणको म्याद नाघेमा दुर्इ महिना भित्रका लागि दोब्बर दस्तुर, त्यसपछि नयाँ दर्ता अनुसार |
प्रशासन फाँट |
२० मिनेट |
हुलाक अधिकृत |
६) |
एफ.एम. रेडियोहरुको उपकरण लाइसेन्स र प्रशासन इजाजत नविकरण २५० वाट क्षमतासम्म) |
निवेदन, अघिल्लो वर्षको नविकरण भएको सक्कल प्रमाणपत्र, अघिल्लो वर्षको रोयल्टी बुझाएको प्रमाण, प्रत्येक आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा नविकरण गर्नुपर्ने, |
नियमानुसार |
प्रशासन/आर्थिक प्रशासन फाँट |
२० मिनेट |
हुलाक अधिकृत |
७) |
एफ.एम. रेडियोहरुको प्रसारण तथा वितरण शुल्क (रोयल्टी) बुझ्ने |
चालु वर्षको लार्इसेन्स र इजाजत पत्र नविकरण भएको प्रमाण, अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन, करचुक्ताको प्रमाणपत्र |
पौष महिनासम्म रोयल्टी बुझाउँदा कुल आम्दानीको १% रकम, माघदेखि प्रतिमहिना १०% का दरले जरिवाना लाग्ने । |
प्रशासन/आर्थिक प्रशासन फाँट |
२० मिनेट |
हुलाक अधिकृत |
८) |
चिट्ठी पत्रको अवस्थाबारे सोधपुछ (Inquiry)रजिष्ट्री मात्र |
आन्तरिक पत्रको लागि www.gpo.gov.np मा Tracking no. र्इन्ट्री गरेर |
निःशुल्क |
काउण्टर, मेल सेन्टर, प्रशासन फाँट । |
तुरुन्त |
हुलाक अधिकृत |
९) |
ढिलार्इ रजिष्ट्री दस्तुर |
स्पष्ट ठेगाना सहितको खामबन्दी गरिएको हुनुपर्ने |
१० रुपैँया |
काउण्टर |
तुरुन्त |
हुलाक अधिकृत |
१०) |
विविध सेवा |
उपरोक्त बाहेक हाल समयसापेक्ष प्रचलनमा नरहेको हवार्इ पत्र, हुलाक पत्र, धनादेश सेवाहरु पनि उपलब्ध छन् । जसको जानकारी सोधपुछ (Inquiry) शाखा/फाँटबाट प्राप्त गरी सेवा लिन सकिनेछ । |
गुनासो तथा उजुरी सुन्ने अधिकारी हुलाक अधिकृत सम्पर्क नं.- ९८५४०२२०२७
सूचना अधिकारीको सम्पर्क नं. -९८६३०२३०२६
र्इमेल ठेगाना- ramechhaphulak@gmail.com /ramechhap@nepalpost.gov.np
कार्यालय सम्पर्क नं. ०४८५४०५०४/०४८५४००३५